प्रवास « Khabarhub

साउदीमा रहेका नेपाली श्रमिकका समस्या समाधान गर्न माग

दोहा– गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबले नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीलाई प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनमार्फत नेपाली श्रमिक सम्बन्धित पाँचबुँदे ज्ञापनपत्र बुझाएको छ । सांसद लिङ्देन नेपाली प्रवासी एकता मञ्च साउदी अरबको प्रथम वार्षिकोत्सव समारोहमा सहभागी हुन पुगेको बेला एनआरएनएकातर्फबाट अध्यक्ष रबिना अर्याल लगायतका पदाधिकारीहरूले ज्ञापनपत्र बुझाएका हुन् । पछिल्लो समय…