प्रवास « Khabarhub

साउदीमा नेपाली सुरक्षा गार्डमाथि कसरी भएको थियो आक्रमण ? 

दोहा : बुधवार साँझ ६ बजेर ४५ मिनेट जाँदा एक जना व्यक्तिको कार जेद्दाको अमेरिकी कन्सुलेट भवन नजिकै रोकियो । कार रोकेर ती व्यक्ति हातमा बन्दुक लिएर निस्किए र गोली चलाउन लागे । ती व्यक्तिले गोली चलाएपछि जेद्दास्थित अमेरिकी महावाणिज्य दूतावासमा कार्यरत नेपाली सुरक्षा गार्डले पनि जबाफी फायरिङ् गर्न थाले । आक्रमणकारी र सुरक्षाकर्मीबीच गोली…