प्रवास « Khabarhub

साउदीमा काम परिवर्तन गर्न अनुमति  

दोहा - साउदीले घरेलु कामदारहरूलाई रोजगारदाताको सहमति बिना काम परिवर्तन गर्न अनुमति दिने नियमहरू अद्यावधिक गरेको छ। साउदी अरेबियाको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले घरेलु कामदारलाई आफ्नो वर्तमान रोजगारदाताको सहमति बिना नै नयाँ रोजगारदातामा सेवा हस्तान्तरण गर्न दिने सम्बन्धमा नियमहरू अद्यावधिक गरेको जनाएको छ । मन्त्रालयले कुन परिस्थितिमा सेवा हस्तान्तरण गर्न अनुमति दिइने भनेर…