प्रवास Archives | Page 39 of 89 | Khabarhub Khabarhub

पारिश्रमिक दिन ढिलाइ गर्ने कतारका ३१४ कम्पनी कारबाहीमा 

दोहा - कतार सरकारले कामदारलाई समयमा पारिश्रमिक नदिने ३ सय १४ रोजगारदाता कम्पनीलाई कारबाही गरेको छ । अक्टोबर १ देखि नोभेम्बर १५ तारिखसम्मको अवधिमा श्रम ऐन उल्लङ्घन गरेको भन्दै ३ सय १४ रोजगारदाता कम्पनीलाई कारबाहीको लागि सम्बन्धित निकायमा पठाइएको कतारको श्रम मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार श्रम ऐन उल्लङ्घन गर्ने कम्पनीहरूले ठेक्कापट्टा र सार्वजनिक…