Live on
Your Voice, Your Power
गुआंगझो- नेपाललाई चीनको गुआंगझोमा सम्पन्न गुआंगझो अन्तर्राष्ट्रिय पर्यटन मेला जीआईटीएफ-२०२५ मा 'वर्ष २०२५ को सबैभन्दा लोकप्रिय सांस्कृतिक पर्यटन गन्तव्य' को उपाधि प्रदान गरिएको छ । सांस्कृतिक प्रस्तुतिबाट प्रभाव पार्दै नेपालले चिनियाँ पर्यटन बजारमा गहिरो छाप छोडेको हो । नेपाल पर्यटन बोर्डको नेतृत्वमा, वरिष्ठ निर्देशक सन्तोष पन्त र वरिष्ठ अधिकृत रविन रेग्मी सहितको टोलीले मे १५ देखि १७…