प्रवास Archives | Page 6 of 88 | Khabarhub Khabarhub

कुवेत भनेर साउदी पुगेका चार नेपाली चेलीको उद्धार 

दोहा– साउदी अरबबाट चार नेपाली चेलीको उद्धार गरी नेपाल फर्काइएको छ । उनीहरूलाई दलालले कुवेतमा कम्पनीको कामको प्रलोभन देखाई गैरकानुनी बाटो हुँदै घरेलु काममा साउदी पुर्‍याएको थियो । रियादस्थित नेपाली दूतावासका अनुसार उनीहरूलाई साउदीमा घरेलु काममा विभिन्न हिंसा र दुर्व्यवहार भोगिरहेको जानकारी पाएपछि उद्धार गरी तीन महिना दूतावासको सेल्टरमा राखेर स्वदेश फर्काइएको हो । कम्पनीको…