प्रवास « Khabarhub

साउदीमा थप ९३ नेपालीले पाए एक्जिट भिसा, ६० दिनभित्र साउदी छोड्नु पर्ने 

दोहा - साउदीमा थप ९३ जना अवैधानिक नेपालीले बहिर्गमन (एक्जिट) भिसा पाएका छन् । ३१ मेदेखि ०७ जुनसम्मको अवधिमा रियाद र दमामबाट प्रोसेसिङ् गरिएका मध्ये थप ९३ जनाले एक्जिट भिसा प्राप्त गरेको रियादस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमति पत्र (इकामा) नबनाइएका वा…