Live on
Your Voice, Your Power
दोहा - इजरायलबाट विद्युतीय राहदानीको सेवा सुरु गरिएको छ । इजरायलस्थित नेपाली दूतावासले पनि विद्युतीय राहदानी जारी गर्ने कार्य सफलतापूर्वक परीक्षण गरिएको जनाएको छ । दूतावासले एक सूचना जारी गर्दै विद्युतीय राहदानीको लाइभ इनोल्मेन्ट सुरु गरिएको जनाएको छ । यन्त्रवाचक राहदानीको अवधि सकिएर नवीकरणका लागि पुगेका २ जना सेवाग्राहीले नवीकरणका लागि दिएको आवेदन पहिलो दिन…