प्रवास Archives | Page 45 of 89 | Khabarhub Khabarhub

कोरोना संक्रमणबाट ओमानमा ५ नेपालीको मृत्यु

दोहा– कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट ओमानमा कार्यरत ५ जना नेपालीको मृत्यु भएको छ । ओमानस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार कोभिड-१९ अहिलेसम्म ओमानमा कार्यरत ५ जना नेपालीहरूको मृत्यु भएको छ । केहीको विभिन्न अस्पतालमा उपचार भइरहेको नेपाली दूतावासले जनाएको छ । संक्रमण दिनानुदिन बढ्दै गईरहेकोमा नयाँ भेरियन्टहरूले यसको संक्रमण झन् तीव्र गतिमा फैलाईरहेकाले त्यहाँ कार्यरत…