प्रवास Archives | Page 47 of 89 | Khabarhub Khabarhub

कोरोना महामारी नियन्त्रणका लागि सहयोग जुटाउन सक्रिय राजदूत भण्डारी

दोहा : नेपालमा कोभिड–१९ को सङ्क्रमणको दोस्रो लहर तिब्र भएपछि मुलुकमा देखिएको अक्सिजनलगायत स्वास्थ्य सामग्रीको हाहाकार भएपछि सहयोग जुटाउन कुवेतका लागि नेपाली राजदूत दुर्गा प्रसाद भण्डारीले पहल थालेका छन् । ईदको बिदा सकिए लगत्यै कुवेत सरकारका विभिन्न निकायका प्रतिनिधिहरूसँगको भेटघाटलाई तिब्र बनाएको नेपाली दूतावास स्रोतले जनाएको छ । मंगलबार मात्र राजदूत भण्डारीले कुवेत रेड क्रिसेन्ट…