प्रवास Archives | Page 54 of 98 | Khabarhub Khabarhub

यूएई र कुवेतबाट फर्किने नेपालीले आफ्नै खर्चमा ७ दिन होटल क्वारेन्टिन बस्नुपर्ने

दोहा- कोरोना महामारीका कारण बन्द भएको हवाई उडान फेरि संचालन भएसँगै खाडी मुलुक यूएई र कुवेतबाट फर्किने नेपालीले आफ्नै खर्चमा ७ दिनसम्म काठमाडौँमा होटल क्वारेन्टिन बस्नुपर्ने भएको छ । विदेशबाट नेपाल फर्किने यात्रुहरूको व्यवस्थापनसम्बन्धी आदेश, २०७८ बमोजिम संयुक्त अरब इमिरेट्स (युएइ) र कुवेतबाट फर्किन चाहने यात्रुहरूले निम्नानुसारका शर्त पूरा गरी यात्रा गर्न सकिने त्यहाँस्थित नेपाली…