प्रवास « Khabarhub

एनआरएनएको दशौं महाधिवेशनको तयारी अन्तिम चरणमा

काठमाडौँ - गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । ८ चैतदेखि ११ चैतसम्म काठमाडौँमा हुन लागेको महाधिवेशनका लागि विभिन्न देशबाट प्रतिनिधि काठमाडौँ आउने क्रम सुरु भएको छ। महाधिवेशन आयोजक समितिका संयोजक एवं एनआरएनएका उपाध्यक्ष सोनाम लामाले महाधिवेशनका लागि प्रतिनिधि काठमाडौँ आउने क्रम जारी रहेको बताए । महाधिवेशनले संस्थालाई विधि…