Live on
Your Voice, Your Power
दोहा– नेपाली श्रमिकको श्रम गन्तब्य रहेको कुवेतले कोरोना महामारीका कारण लगाएको बन्देज हटाएको छ । कुवेतका प्रधानमन्त्री शेख सबाह खालिद अल-हमाद अल-सबाहले सामान्य जीवनमा फर्कने क्रमिक योजनाको पाँचौं चरणमा प्रवेश गर्ने घोषणा गरेका छन् । पत्रकार सम्मेलन गर्दै सरकारी सञ्चार केन्द्रका प्रमुख तारिक अल-मेजरिमले भने कुवेतको मन्त्रिपरिषद्ले आज अर्थात २२ अक्टोबर सम्म मस्जिदहरुमा प्राथाना गर्नेहरु…