प्रवास « Khabarhub

अनशन बसेका भुपू गोर्खा सैनिकको जीवन रक्षा गर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ– सर्वोच्च अदालतले बेलायतमा अनशनरत भुतपूर्व गोर्खा सैनिकको जीवनरक्षाका लागि पहल गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दीपककुमार कार्कीको इजलासले भूतपूर्व गोर्खा सैनिकको हक अधिकारको विषयमा बेलायतमा अनशनरत नेपालीको जीवन रक्षाका लागि गर्नुपर्ने सबै काम गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो । ‘जीउ ज्यान जस्तो संवेदनशील विषयको अवस्था समेतलाई…