प्रवास Archives | Page 61 of 92 | Khabarhub Khabarhub

कोरोना संक्रमणबाट इजरायलमा एक नेपाली महिलाको मृत्यु

दोहा- कोरोना भाइरसको सङ्क्रमणबाट इजरायलमा एक नेपाली महिलाको मृत्यु भएको छ । कोरोनाले ज्यान गुमाउनेमा सिन्धुपाल्चोककी आलोङ लामा रहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । कोरोनाको कारण मृत्यु भएको र परिवारको सहमतिमा इजरायलमै अन्तिम संस्कार गरिएको दूतावासले जनाएको छ । 'यस दुःखको घडीमा हामी मृतात्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं । साथै,…