प्रवास « Khabarhub

कोरोना कहर : साउदीमा हवाई उडान बन्द, ५० जनाभन्दा बढी भेला हुन रोक

दोहा– साउदी अरबको आन्तरिक मन्त्रालयले आज सोमबारदेखि लागू हुने गरी एक हप्ताका लागि सम्पूर्ण अन्तर्राष्ट्रिय हवाई तथा स्थलमार्गबाट हुने आवागमन बन्द गरेको छ । नागरिकहरुको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न सावधानी स्वरुप यो कदम चालिएको जनाइएको छ । आवश्यक परेमा उडान स्थगनको अवधि लम्बिनसक्ने समेत जनाइएको छ । साउदीस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै …