प्रवास Archives | Page 77 of 99 | Khabarhub Khabarhub

म्याग्दी प्रवासी नेपाली सङ्घको नयाँ शाखा साईप्रसमा

विश्व भर छरिएर रहेका म्याग्देलीहरुलाई एकै सूत्रमा बाँध्ने हेतुले स्थापित म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) ले आफ्नो सञ्जाल बिस्तारलाई निरन्तरता दिएको छ । म्याग्दीको सदरमुकाम बेनीमा केन्द्रीय कार्यालय रहेको सङ्घको विश्वका २ दर्जन भन्दा बढी देशमा सक्रिय कार्य समिति रहेका छन् । म्याग्दी जिल्लाको विकासमा तथा प्रवासमा समस्यामा परेका आफ्ना नागरिकको सेवामा अग्रणी भूमिकामा रहँदै…