Live on
Your Voice, Your Power
दोहा : ओमानको कोभिड-१९ सम्बन्धी सर्वोच्च समितिको २३ जुलाई २०२० को निर्णयानुसार ओमानमा कार्यरत रही बिदामा नेपाल गएका ओमानको रेसिडेन्स पर्मिटबाहक नेपाली नागरिकहरू लगायत अन्य विदेशी नागरिहरूलाई ओमान फर्कन अनुमति दिने भएको छ । ओमानको परराष्ट्र मन्त्रालयको स्वीकृतीमा ओमान फर्कन दिने निर्णय भएको भन्दै नेपालमा रहेका तथा नेपालको श्रम विभागबाट जारी हुने श्रम स्वीकृतको म्याद…