प्रवास Archives | Page 79 of 90 | Khabarhub Khabarhub

कोरोना भाइरसले अमेरिकामा एकै दिन चार नेपालीको मृत्यु

काठमाडौं -  अमेरिकाको न्युयोर्कमा कोरोना भाइरसले एकै  दिन चार जना नेपालीको मृत्यु भएको छ । शनिबार अरू चार मृत्यु भएको हो । यसरी मृत्यु हुनेमा ४० वर्षीय सोनाम लामा, ४८ वर्षीय थोक्मे बिष्ट, निमा टेम्बा शेर्पा र अजयमान छोचु रहनुभएको छ । सबै न्युयोर्कमा बस्दै आएका थिए । यसअघि ५० वर्षीय अनिल लिम्बूको मृत्यु भएको…