Live on
Your Voice, Your Power
माल्टा । युरोपेली मुलुक माल्टाका कार्यरत तथा बसोवास गर्दै आएका झापाबासीले झापाली समाज माल्टा गठन गरेका छन् । गत २१ जुलाईमा भएको भर्चुअल भेलाले झापा समाज माल्टाको १३ सदस्यीय तदर्थ समिति गठन गरेको नवगठित समितिका उपसंयोगक लोकराज पौडेलले जानकारी दिए । भेलाले १३ सदस्यीय तदर्थ समिति र तीन सदस्यीय सल्लाहकार समिति गठन गरेको हो ।…