प्रवास Archives | Page 87 of 99 | Khabarhub Khabarhub

कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या १२ पुग्यो

कुवेत- कुवेतमा कोरोनाभाइरस संक्रमित नेपालीको संख्या १२ पुगेको छ । सोमबार थप १ जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएसँगै संक्रमित नेपालीको संख्या १२ पुगेको हो । कुवेतको स्वास्थ्यले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार अनुसार १ नेपालीसहित ६६ जना नयाँ संक्रामित फेला परेका हुन् । हालसम्म कुवेतमा कोरोना भाइरस संक्रमितको संख्या १ हजार २३४ पुगेको…