प्रवास Archives | Page 88 of 99 | Khabarhub Khabarhub

भारतमा गुफामा रहँदै आएका नेपालीका लागि देबदूत बने एसआई रणवीर

काठमाडौं–लकडाउनले भारतमा अलपत्र परेका दुई नेपालीको उत्तराखण्ड प्रहरीले उद्धार गरेको छ । गुफामा बसेका नेपाली युवकलाई उत्तराखण्डको नीलकण्ठ चौकीका इन्चार्ज एसआई रणवीर रमोलाको टोलीले उद्धार गरेको हो । लकडाउनको समयमा अलपत्र परेका तथा भोकै रहेका मानिसलाई सहयोग गर्ने क्रममा दुई नेपाली युवा गुफामा बसेको थाहा पाएपछि एसआई रमोला नेतृत्वको टोलीले उनीहरुलाई खाना खुवाएर उद्धार गरेको…