प्रवास Archives | Page 89 of 101 | Khabarhub Khabarhub

अमेरिकामा भोकै मर्न लागेको भन्दै भाइरल बनेका नेपाली युवाको दाबी झुटो

काठमाडौं- अमेरिकाको भर्जिनियामा बस्दै आएको बताउने एक नेपाली युवाले  भोकभोकै मर्न लागेको भन्दै रुवाईकराई गरेको भिडियो अहिले सामाजिक सञ्जालहरुमा भाइरल बनेको छ । भर्जिनियामा हास्य कलाकार पुष्कर पन्तको घरमा  भाडामा बस्दै आएका पवन चापागाईँ नामका यी व्यक्तिको रोधन भने खासमा झूटो सावित भएको छ । उनी २२ महिनादेखि फेयरफ्याक्स अन्नाडेलमा पन्तको घरमा भाडामा बस्दै आएका…