Live on
Your Voice, Your Power
बैंकक- नेपाली राजदूतावासले म्यानमारबाट भागेर थाइल्याण्ड पुगेका ३७ नेपालीको उद्धार गरी बिहीबार नेपाल फर्काएको छ । नेपाल एयरलाइन्सको उडान आरए४०२ जहाजमार्फत् फर्काइएका उनीहरू आकर्षक रोजगारीको नाममा म्यानमार पुगेका थिए । उनीहरूलाई त्यहाँ अवैध रूपमा सञ्चालन भएका विभिन्न अनलाइन स्क्याम केन्द्रहरूमा डेटिङ, क्यासिनो, गेमिङ, फिसिङ र क्रिप्टो ठगीजस्ता काममा लगाइएको थियो । गत महिना अक्टोबर १९…