Live on
Your Voice, Your Power
काठमाडौं- भारतको सहयोगमा युद्धग्रस्त इरानबाट उद्धार गरिएका दुईजना नेपाली नयाँदिल्ली आइपुगेका छन् । भारतले इरानबाट आफ्ना नागरिकलाई उद्धार गर्ने क्रममा दुईजना नेपालीलाई पनि साथमा ल्याएको हो । नयाँदिल्लीस्थित नेपाली दूतावासले गणेशप्रसाद पोखरेल र सुमन गैरेलाई भारत सरकारले इरानबाट उद्धार गरेर ल्याएको जनाएको छ । उनीहरू नयाँदिल्लीबाट नेपालतर्फ लागिसकेको नेपाली दूतावासले जनाएको छ । परराष्ट्रमन्त्री डा.…