प्रवास « Khabarhub

पोर्चुगलमा बच्चा र गर्भवतीसहित आठ नेपालीलाई कोरोना भाइरसको संक्रमण

काठमाडौं- पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोना भाइरसको संक्रमण भएको छ। उनीहरु सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए। उनीहरुमध्ये एक जनालाई दुई सातादेखि निरन्तर ज्वरो आएको थियो। उनले स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गर्दा समेत ज्वरो कम नभएपछि स्वास्थ्य परीक्षण गराएका थिए। त्यसमा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ। उनमा…