Live on
Your Voice, Your Power
काठमाडौं- रोजगारीको सिलसिलामामा दुवईमा रहेका तनहुँका यज्ञप्रसाद गुरुङको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु भएको छ । विगत पाँच वर्षदेखि दुवईमा सेक्युरिटी कम्पनीमा काम गर्दै आएका गुरुङको वैशाख १८ गते मृत्यु भएको हो । मृतक गुरुङका आफन्तले दिएको जानकारी अनुसार उनको दुवईस्थित क्वारेन्टाइनमै निधन भएको हो । उनलाई कोरोना संक्रमण पुष्टि भएपछि क्वारेन्टाइनमै बसेका…