प्रवास « Khabarhub

कोरोनाभाइरस प्रभाव : अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुको अवस्था कस्तो छ ?

काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) को प्रकोपले विश्व आक्रान्त बनिरहेको छ । नेपालीहरु रहेका विभिन्न शैक्षिक तथा श्रम गन्तव्यहरु मध्ये करिव एक लाख ५० हजार नेपालीहरु अष्ट्रेलियामा बसोबास गर्दै आएका छन् ।अष्ट्रेलियामा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि यहाँको सरकारले भिन्न नियमहरु लागू गरेको छ । अत्यावश्यक बाहेक सबैलाई घर बाहिर ननिस्कन भनिएको छ । यातायात, शैक्षिक…