प्रवास « Khabarhub

चीनमा रहेका नेपालीले १० हजार थान पीपीई सहयोग गर्ने

काठमाडौं– चीनमा रहेका नेपालीहरुले कोरोना भाइरसको संक्रमण फैलिन नदिन स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा सामग्री सहयोग गर्ने भएका छन् । स्वास्थ तथा जनसंख्या भानुभक्त ढकालका अनुसार चीनमा रहेका गैह्रआवासीय नेपाली सङ्घ (एनआरएन) लगायत कतिपय सङ्घसङ्स्थाले १० हजार व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सहित ३ टन स्वाथ्य सामग्री पठाउन लागेका छन् । ती सामग्री शुक्रबारसम्म नेपाल आइपुग्ने मन्त्री…