Live on
Your Voice, Your Power
ब्रिटिस उपनिवेशवादबाट अमेरिकालाई मुक्त पारिसकेपछि अमेरिकाका राष्ट्रपति जर्ज वासिङ्टनले आफ्नो सेना भङ्ग गर्ने घोषणा गरे । सेनापतिले भने— ‘श्रीमान्, सेना राष्ट्रको मेरुदण्ड हुन्छ । सेनाबिना राष्ट्रको कल्पना पनि गर्न सकिँदैन ।’ जर्ज वासिङ्टनले भने— कुनै राष्ट्रको मेरुदण्ड उसको सेना होइन । उसको सामूहिक शक्ति, समृद्धि तथा जनताको चरित्र बल हुन्छ । हामीले यस्तो प्रजाको निर्माण…