प्रेरक « Khabarhub

रामकृष्ण परमहंसको एक प्रेरक प्रसङ्ग

एक पटक एक धनी सज्जन रामकृष्ण परमहंसकहाँ गयो । उसले रामकृष्णलाई दान लिन आग्रह गर्‍यो— महाराज, यो धन स्वीकार गर्नुहोस् । यसलाई परोपकारको काममा लगाउनुहोस् ।’ परमहंस मुस्कुराए र भने— भाइ, मैले तिम्रो धन लिएँ भने मेरो चित्त त्यसैमा लाग्नेछ । यसबाट मेरो मानसिक शान्ति भङ्ग हुनेछ । धनी मानिसले तर्क दियो— महाराज, तपाईं र…