प्रेरक « Khabarhub

मुकेश अम्बानीबारे ७ रोचक तथ्य

भारतीय चर्चित उद्योगपति मुकेश अम्बानी चर्चित पत्रिका फोब्र्सको विश्वका सर्वाधिक धनी व्यक्तिमा बर्षेनी अटाउने गर्छन् । भारतको बहुराष्ट्रिय कम्पनी रिलायन्सका निर्देशक अम्बानीको पढाइ, प्रेमजीवन, निजी महलबारे केही तथ्य १. घरमै अध्ययन अम्बानीको बाल्यकाल सामान्य थियो । उनले घरमै अध्ययन गरेका थिए । ‘मेरो अध्ययन घरमै भएको थियो,’ अम्बानी भन्छन् । मुकेश पिता छोराको शैक्षिक र…