प्रेरक « Khabarhub

गौतबुद्धको एक प्रेरक प्रसङ्ग

महाकश्यप बुद्धका प्रिय शिष्य थिए । उनको त्याग भावना तथा ज्ञानबाट सन्तुष्ट भएर बुद्धले भने- महाकश्यप, तिमी आत्मज्ञानबाट पूर्ण दीक्षित भइसक्यौँ । तिमीसँग ममा भएको सबै चिज छ । त्यसैले अब यहाँबाट गएर ठाउँठाउँमा सत्सन्देश प्रचारप्रसार गर । बुद्धको कुरा सुनेर महाकश्यप निराश भए । उनले भने- गुरुदेव, यदि आत्मज्ञान प्राप्त हुने बित्तिकै मलाई तपाईंबाट…