Live on
Your Voice, Your Power
मुम्बई– बलिउड अभिनेता रणवीर सिंह अहिलेका चल्तीका अभिनेता हुन् । उनले धेरै राम्रा फिल्ममा आफ्नो दमदार अभिनय कला देखाइसकेका छन् । रणवीर अभिनेता शाहरुख खानलाई मनपर्ने कलाकार मान्छन् । उनले आफ्ना कैयौं अन्तरवार्तामा शाहरुखका कारण स्कुलबाट आफू निकालिएको खुलाएका छन् । दैनिक जागरणमा प्रकाशित समाचार अनुसार रणवीर स्कुलमा पढिरहँदा त्यो समयमा शाहरुखले एकसेएक हिट फिल्म…