गसिप Archives | Page 13 of 20 | Khabarhub Khabarhub

पलसँग नाम जोडिएको मन नपराउने आँचल !

काठमाडौं – नायिका आँचल शर्मा र पल शाहको सम्बन्ध लामो समयसम्म थियो । यी दुईबीच प्रेमसम्बन्ध रहेको समेत चर्चा चल्ने गर्थ्यो । तर पल र आँचलले कहिल्यै आफूहरु प्रेममा रहेको स्वीकार गरेनन् । आँचलका बारेमा पल खासै नबोले पनि पलका बारेमा भने आँचल प्रायः बोलिरहन्थिन् । पत्रकारले यो क्षेत्रमा सबैभन्दा नजिकको साथी को भनेर सोध्दा…