गसिप Archives | Page 22 of 22 | Khabarhub Khabarhub

प्रदीपका लागि ‘लभ स्टेशन’ किन चल्नुपर्छ?

काठमाडौं – युवापुस्तामाझ लोकप्रिय अभिनेता प्रदीप खड्कालाई कतिपयले अर्का लोकप्रिय अभिनेता अनमोल केसीका प्रतिस्पर्धीका रुपमा समेत तुलना गर्ने गर्छन् । यतिबेला भने फिल्मी बजारमा प्रदीप गौण छन्, अनमोल हाइपमा छन् । किनकि, अनमोलको फिल्म ‘क्याप्टेन’ चर्चामा छ । त्यसो त प्रदीप खड्का र जसिता गुरुङको अभिनय रहने ‘लभ स्टेशन’ चैत्र २२ गते रिलिज हुँदैछ ।…