गसिप Archives | Page 20 of 20 | Khabarhub Khabarhub

‘क्याप्टेन’ की नायिकालाई ‘कबड्डी ३’ मा अफर !

काठमाडौं – फिल्म ‘क्याप्टेन’ बाट नेपाली रजतपटमा डेब्यु गरेकी नायिका उपासना सिंह ठकुरीले ‘कबड्डी ३’ बाट अफर आएको छ । चलचित्र ‘क्याप्टेन’ मा गाउँमा हुर्किएर काठमाडौं आएकी एक युवतीको भूमिका निभाएकी उपासनाको अभिनयको  तारिफ भइरहेको छ । हलमा 'क्याप्टेन' चलिरहँदा ‘कबड्डी’ का लागि उपासनालाई अफर आएको हो । तर उपासनाले भने फिल्ममा काम गर्नेबारे अझै…