Live on
Your Voice, Your Power
काठमाडौं - डेब्यू निर्देशक समर निरौलाको फिल्म ‘मम्मी’को प्रिमियरमा एक अप्रिय दृश्य देखियो । सुन्धारास्थित एक हलमा फिल्मका कलाकार र प्राविधिकहरूको परिचयपछि फिल्म प्रिमियर हुनै लागेको थियो । नायिका प्रियंका कार्की आक्रोशित मुद्रामा यता उता-यता हतारमा हिँड्न लागिन् । प्रिमियरको मुख्य आकर्षणमा रहेकी नायिका आक्रोश भएपछि उनीतर सबैको ध्यान गयो । अनि उनको आक्रोशको कारण…