Live on
Your Voice, Your Power
मुम्बई– विश्व अहिले भ्यालेन्टाइन सप्ताहमा छ । यो सप्ताह अन्तर्गत आज फेब्रुअरी ११ अर्थात प्रमिस डे हो । यो दिन जोकोही प्रेम जोडीले एकअर्काका लागि बाचा गर्छन् । तर बलिउडमा यस्ता केही कलाकार छन्, जसले आफूले गरेको बाचालाई कहिल्यै पुरा गर्न सकेनन् । यो सूचीमा सलमान खान, करिना कपूरदेखि कंगना रनावतसम्म छन् । अभिनेता अक्षय…