Live on
Your Voice, Your Power
मुम्बई – बलिउड अभिनेत्री जुही जावलाले मुम्बई एअरपोर्टमा डायमण्ड रिङ हराएकी छिन् । जुहीले सामाजिक सञ्जालमार्फत डायमण्ड रिङ हराएको जानकारी गराएकी हुन् । साथै उनले उक्त रिङ भेटाएर दिनेलाई उचित पुरस्कार दिने पनि बताएकी छिन् । उनले हराएको डायमण्ड रिङको फोटो सामाजिक सञ्जालमा पोस्ट गर्दै उक्त रिङ भेटाउनेलाई इनाम दिने बताएकी हुन् । Kindly help…