Live on
Your Voice, Your Power
मुम्बई(एजेन्सी)– बलिउड अभिनेता बोबी देओल आज आफ्नो जन्मदिन मनाउदैछन् । सन् १९७७ मा फिल्म ‘धरम वीर’बाट बाल कलाकारका रुपमा पाइला चालेका बोबी आजका दिनमा बलिउडमै सक्रिय छन् । भलै यो सक्रियतामा उनी कहिले सफल भए त कहिले असफल । सन् २०२० मा रिलिज वेब सिरिज ‘आश्रम’ले बोबीको करियरलाई पुनः ब्यूताइदियो । यो सिरिजमा उनी प्रमुख…