बलिउड/हलिउड « Khabarhub

तेस्रो पटक सर्‍यो बोण्ड फिल्म ‘नो टाइम टु डाई’

लसएन्जल्स(एजेन्सी)– हलिउडको चर्चित जेम्स बोण्ड सिरिजको पछिल्लो फिल्म ‘नो टाइम टु डाई’ को प्रदर्शन मिति तेस्रोपटक सरेको छ । कोरोना महामारीका कारण जनाउदै अघिल्लो दुई पटक सरिसकेको फिल्म यसपटक पनि कोरोनाकै कारण सरेको हो । फिल्मको आधिकारिक वेबसाइटका अनुसार फिल्म आगामी अक्टोबर ८ मा रिलिज हुनेछ । यो फिल्म जेम्स बोण्ड फ्रेन्चाइजीको २५ औं संस्करण…