Live on
Your Voice, Your Power
बलिउड अभिनेता सलमान खानले गत फेब्रअरीमा वाचा गरे अनुसारको एउटा गाउँ बनाउने काम शुरु गरेका छन् । सन् २०१९ मा भारतको महाराष्ट्रको खिद्रापुर गाउँमा बाढीका कारण पुरै गाउँ विस्थापित बनेको थियो । जसबारे सलमानले सन् २०२० को फेब्रुअरीमा सम्पुर्ण गाउँलेको घर बनाउने जिम्मा आफुले लिने बताएका थिए । सोहि अनसार सलमानले वाचा पुरा गर्दै घरको…