बलिउड/हलिउड « Khabarhub

यस्तो छ आलियाले सँधै ‘फिट’ राख्ने सुत्र

काठमाडौँ– सामन्यतया कुनैपनि मानिसमा हुने मोटोपनले शरीर भद्धा देखाउने मात्रै होईन अन्य स्वास्थ्य समस्या निम्त्याउने भएको कारण पनि सबैको समस्याको विषय हो । बलिउड अभिनेत्री आलिया भट्ट स्लिम छिन् भन्ने त सबैलाई थाहा छ तर कसरी आफूलाई फिट राख्छिन् भन्नेमा धेरैलाई चासो हुन सक्छ । उनका अन्तर्वार्ताहरुमा आधारित रहेर हामीले उनको खानपानको विषय समेटेर एक…