Live on
Your Voice, Your Power
मुम्बई(एजेन्सी)– हरेक व्यक्ति आफ्नो करियर जवानीमै सुरू होस् भन्ने चाहन्छ । तर बलिउडमा आजकल स्टारका सन्तानहरु १७ देखि १८ वर्षमै अभिनय करियर सुरू गरिरहँदा त्यहीँ बलिउडका केही कलाकारहरुले भने ४० उमेरको हाराहारीमा फिल्ममा पाइला चालेका छन् । अभिनेता बोमन ईरानी बलिउडका लोकप्रिय अभिनेतामा पर्छन् । उनले ४४ वर्षको उमेरमा फिल्म ‘डरना मना है’बाट फिल्मी करियर…