Live on
Your Voice, Your Power
काठमाडौं – बलिउडमा सबैभन्दा रुचाइएको फ्रेन्चाइजका रुपमा ‘धूम’ सिरिजलाई लिइन्छ । सन् २००४ मा शुरु भएको यो फिल्मको कहानी अझै पनि दर्शकको मनमा बस्न सफल भएको छ । यो सिरिजले बक्स अफिसमा पनि रेकर्ड ब्रेक गर्ने गरी व्यापार गर्न सफल भएको छ । अब धूम, धूम २ र धूम ३ पछि धूम ४ को पनि…