Live on
Your Voice, Your Power
बलिउड होस् वा भारतीय टेलिभिजन नाग र त्यसमा आधारित कथाले स्थान पाउने गरेका छन् । एकता कपूरको चर्चित टेलिभिजन सिरीयल नागिनको हरेक वर्ष झै कुनै न कुनै टेलिभिजन पर्दा पाउने गरेको छ । नाग, नागिनको कथालाई फिल्मी पर्दामा भारतीय दर्शकले निकै रुचाएका छन् । यस अलावा बलिउडमा समेत नागिनका बिषयमा फिल्म बन्ने गरेको छ ।…