बलिउड/हलिउड « Khabarhub

भाइरल भए गोविन्दाकी छोरी टीनाका तस्वीर

बलिउड अभिनेता गोविन्दाकी छोरी टीना आहूजाको सर्ट मुभी ’ड्राइविंग मी क्रेजी’ हालै सार्वजनिक भयो । सर्ट मुभि सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा टीनाको केहि ग्लामरस फोटोहरु भाइरल भएका छन् । सर्ट मुभीमा टीनाको कामबारे धेरैले प्रशंसा गरेका छन् । उनको कामले चर्चा पाएसंगै टिनाका पिता गोविन्दा आफु गौरवान्वित भएको बताएका छन् । गोविन्दाका अनुसार छोरी…