Live on
Your Voice, Your Power
मुम्बई - आइफा अवार्ड २०२३ सुरु हुन लागेको छ। यस अवार्ड शोमा सहभागी हुन बलिउड स्टारहरु अबुधाबी जान थालेका छन्। यसैबीच अभिनेता विक्की कौशलले नराम्रो अनुभवको सामना गर्नुपरेको छ। यो नराम्रो अनुभव अरु कसैको कारणले नभई बलिउडका भाइजान अर्थात् सलमान खानको सुरक्षाका कारण भोग्नुपरेको छ। वास्तवमा आइफा अवार्ड्स नाइटसँग सम्बन्धित एउटा भिडियो सोसल मिडियामा आएको…