Live on
Your Voice, Your Power
काठमाडौं – बलिउडको चर्चित कन्ट्रोभर्सी रियालिटी शो बिग बोस को १९औँ सिजनको औपचारिक घोषणा भएको छ। केही दिनयता सो सिजनका विभिन्न कुरा सार्वजनिक भइरहेका छन् । एआई थिम रहने, शोको अवधि लम्ब्याइने लगायतका अड्कलबाजी-सामाजिक सञ्जालमा चर्चाको विषय बनेका थिए। अन्ततः दर्शकहरूका लागि प्रतिक्षा समाप्त भएको छ, किनभने निर्माताहरूले बिग बोस १९ को घोषणा गर्दै पहिलो…